Bisal Chautari Logo

गायिका मेलिना राईको ‘बदनाम’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

- ४ बैशाख २०७५, मंगलवार ०५:३७ मा प्रकाशित


Melina Rai song BADNAM
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख ४, मंगलबार । नेपाली पाश्र्व गायन तथा सुगम गायनकी मेलोडी क्विन गायिका मेलिना राईको नया गीत सार्वजनिक गरिएको छ । केही दिन अगाडी सार्वजनिक गरिएको ‘बदनाम’बोलको गीतमा सुजन कटवालको शब्द तथा यम गुरुङको संगीत रहेको छ । यस गीतलाई चन्द सिंहले एरेञ्ज गरेका छन् ।
रोमान्टिक लव स्टोरी फ्लेवमा बनेको गीतको भिडियोलाई चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेका छन । नितिनले भिडियोमा मोडल अर्जुन र जुनालाई फिचरिङ गराएका छन् । अर्जुन र जुनाको क्यामेस्ट्रि मिलेको छ ।

गीतको भिडियो हेर्नुहोस् : –

Singer : Melina Rai
Lyrics : Sujan Katwal
Music : Yam Gurung
Music Arrange : Chand Singh

Models : Arjun & Juna
Director : Nitin Chand
AD : Beyond
Camera : Suresh Nepali
Editor : Dinson Shah
Post Production : MT. Everest Entertainment TV

प्रतिक्रिया