Bisal Chautari Logo

गायिका मेलिना राईको मन छुने गीत ‘बितेका कुरा’ सार्वजनिक (भिडीयो सहित)

- २५ चैत्र २०७४, आईतवार १५:०७ मा प्रकाशित


Melina Rai song Biteka Kura 2018 Sad Song
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २५, आइतबार । नेपाली पाश्र्व गायन तथा आधुनिक गायनमा ब्यस्त अनी चर्चित मेलोडी क्विन गायिका मेलिना राईको ‘बितेका कुरा’ बोलको गीतको म्युजिक भिडियो आज आइतबार सार्वजनिक भएको छ । मन छुने गीतको म्युजिक भिडियोमा गायिका स्वयम फिचरिङ छिन् ।
सार्वजनिक गीतमा राज थेगिम अश्रुतको हरेक मानिसको जिवनमा मेल खाने  मन छुने शब्द तथा त्यस्तै मिठो शब्द अनुसारको उत्तमजंग लिम्बुको संगीत रहेको छ । फनिन्द्र राईले एरेञ्ज गरेको गीतको भिडियोपनि उत्कृष्ट बनेको छ । सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा बितेको मायाको पलहरुलाई भिडियोमा उतार्ने काम निर्देशक सानले गरेका छन् ।

यस भिडीयोलाई सुरेश काफ्लेको सिनेमाटोग्राफी रहेको छ भने, सुप्रिम पराजुलीको सम्पादन हरेको छ । म्युजिक भिडियो गायिका स्वयम मेलिनको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :-

Biteka Kura || Melina Rai || 2018 || Sad Song

“जस्ले मलाई सब थोक दियो तर उसैलाई जीवन दिन सकिन केवल उसैको लागि ..” राज थेगिम `अश्रुत´
“Biteka Kura”
Singer: Melina Rai
Lyrics: Raaz Thegim Ashrut
Music: Uttam Jung Limbu
Arranger: Phanindra Rai
Mixing: Muskan Mukarung
Studio: Sewa Recording Studio
Featuring : Melina Rai
Dress Design : Kamal Manandhar
Photography: Bibek Bashyal
MUA: Bimala Tamang
Production Manager: Manoj Joshi
Camera/Drone: Suresh kafle
Color Grading: INTENSE YIELD
Visual Editor: Suprim Parajuli
Direction: Shann Thapa

Bisalchautari Tv – Ad

प्रतिक्रिया