Bisal Chautari Logo

‘मिस ब्युटि क्विन नेपाल – २०१६’ को फाइनल १५ प्रतिस्पर्धीको फोटोसुट सम्पन्न (फोटो तथा भिडियो सहित)

- २४ भाद्र २०७३, शुक्रबार १८:४७ मा प्रकाशित


miss beauty queen nepal 2016
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २४ शुक्रबार । ‘मिस ब्युटि क्विन नेपाल – २०१६’को फाइनल १५ प्रतिस्पर्धीहरुको फोटोसुट केही दिन अगाडी सम्पन्न भएको छ ।
miss-beauty-queen-nepal-2016एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘मिस ब्युटि क्विन नेपाल – २०१६’ तेस्रो संस्करण हो । युवतीहरुको विविध कला, संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको ‘मिस ब्युटि क्विन नेपाल – २०१६’ को फोटोसुट भने अफिसियल मिडिया कोर्डिनेटर तथा फाटोग्राफर विशाल राईले दरबारमार्ग आसपास आउटडोर सुट गरेका थिए । फोटोसुटका बारेमा बोल्दै आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले फोटोसुटबाट युवतीहरुले धेरै कुराको ज्ञानहरुपनि लिएको बताए ।
एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् । ‘मिस ब्युटि क्विन नेपाल – २०१६’ को अन्तिम प्रतिस्पर्धा भने यही भाद्र ३१ गते जमल स्थित राष्ट्रिय नाचघरमा हुदैछ ।

१५ प्रतिस्पर्धीहरुको तस्बिर हेर्नुहोस् : 

miss-beauty-queen-nepal-2016-15

miss-beauty-queen-nepal-2016-16

miss-beauty-queen-nepal-2016-12

miss-beauty-queen-nepal-2016-6

miss-beauty-queen-nepal-2016-3

miss-beauty-queen-nepal-2016-11 miss-beauty-queen-nepal-2016-8

miss-beauty-queen-nepal-2016-10

miss-beauty-queen-nepal-2016-4

miss-beauty-queen-nepal-2016-5

miss-beauty-queen-nepal-2016-7

miss-beauty-queen-nepal-2016-2

miss-beauty-queen-nepal-2016-1

miss-beauty-queen-nepal-2016-13

miss-beauty-queen-nepal-2016-14

miss-beauty-queen-nepal-2016-9

प्रतिक्रिया