Bisal Chautari Logo

‘नाचिदेउ नाचिदेउ’ भन्दै बारमा यसरी झुल्किइन्, निरुता (भिडियो सहित)

- २३ जेष्ठ २०७४, मंगलवार ०७:५२ मा प्रकाशित


Nachideu Nachideu Mina Niraula song Maneesh Shahi
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ २३ मंगलबार । गत केहि दिन अघि मात्र छायांकन भएको मोडल निरुता क्षेत्री फिचर गीत ‘नाचिदेउ नाचिदेउ’ सार्वजनिक भएको छ । संग्स नेपालको अफिसल युटुब मार्फत सार्वजनिक गरिएको गीतमा निरुता संगै मोडल कृष्ण पराजुलि लाई पनि फिचर गरिएको छ ।

Nachideu Nachideu Mina Niraula song Maneesh Shahiनिर्देशक सत्यराज चौलागाईको निर्देशन र कोरियोग्राफर सुरेन बसेलको कोरियोग्राफमा तयार भएको गीतमा सन्कल्प भुजेलले क्यामेरा चलाएका छन भने टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
नेपाली मोडलिङ क्षेत्रमा भबिष्य खोजिरहेकी र नेपाली मोडलिङ्ग तथा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै अघि बढेकी मोडल निरुता क्षेत्री अभिनय संगै गायनमा पनि अघि छिन । निरुताको आगामी केहि हप्तामा आफ्नै आवाजमा तयार भएको गीतको अर्को भिडियो पनि नेपाली संगीत बजारमा आउने भएको छ ।
राजधानिमा सौन्दर्य ब्याबसाय गर्दो आएकी निरुता राम्रो ब्युटीसेन पनि हुन् । कलाकारिता र पेशा लाई संगै अघि बढाएकि निरुताको सार्वजनिक गीत डान्सपप नम्बरको रहेको छ । गीतमा गायक महेश शाहि र मिना निरौलाको आवाज रहेको छ । गीतमा महेश शाहीको संगीत र डी जे अनिल नापितले डीजे भंरेका छन ।

Nachideu Nachideu – Mina Niraula, Maneesh Shahi | New Nepali Club Song 2017

New Nepali Club Song (Club Pop Song – Nepali Hot Dance) “Nachideu Nachideu” by Mina Niraula, Maneesh Shahi
Vocal: Mina Niraula, Maneesh Shahi
Lyrics / Music: Maneesh Shahi
Arranger / Mix / Mastered: DJ AN (Anil Napit)
Model: Niruta Chhetri and Krishna Parajuli
Camera: Sankalpa Bhujel
Edit / DI: Tekendra Shah
Choreography: Surendra Basel
Direction: Satyaraj Chaulagain

प्रतिक्रिया