Bisal Chautari Logo

नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य

- २६ भाद्र २०७४, सोमबार ०५:०४ मा प्रकाशित


Nepal scored 282 runs for Thailand
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २६ सोमबार । एसीसी यू–१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डलाई २८२ रनको लक्षय दिएको छ । अनिलकुमार शाहको उत्कृष्ट प्रस्तुत गरेको छ ।
                                                                                                                                 फाइल फोटो

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो ।
न्ेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेले । उनले ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए ।
यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए ।

प्रतिक्रिया