Bisal Chautari Logo

टी २० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत (भिडियो हेर्नुहोस्)

- २१ माघ २०७५, सोमबार १२:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ २१, सोमबार ।
यूएईविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिएको छ ।

पारस खड्का नेतृत्वको नेपाली टोली केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विमानस्थलमा खेलाडीहरुको स्वागतमा रातो कार्पेट विछ्याइएको थियो । यसको प्रवन्ध राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गरेको हो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया