Bisal Chautari Logo

-७१ डिग्री तापमान रहेको रुसको ओयमयमा यसरी बस्छन् (हेर्नुहोस फोटो फिचर)

- २७ पुष २०७४, बिहीबार १२:२० मा प्रकाशित


Omsis of Russia having a temperature of -71 degrees
एजेन्सी
काठमाडौँ ,२०७४ पुस २७ बिहिबार । नेपालमा अहिले अत्याधिक जाडो बढिहरेको छ । देशभर जाडो गार्दा मान्छेहरुको मृत्यु हुनेको संख्या बढ्दो रहेको छ । यस्तै संसारकै अति चिसो ठाउँ जहाको तापक्रम -७१ डिग्री रहेको छ ।जहाँ आजपनि मानव बस्ती रहेको छ । मानब जीवनको कल्पना समेत गर्न मुस्किल रहेको रूसको ओयमयकों गाँउमा ५०० मानिस अहिलेपनि बसोबास गर्दछन् ।
सामान्य अवस्थामा सो स्थानको तापमान -५० डिग्री रहने गरेको छ । यस गाउमा बस्ने मानिसहरु घोडा र हरिणको मासु खाएर बस्ने गर्दछन् । रुसी सरकारले गरेको एक सर्वेक्षणमा सो स्थानका मानिसहरु कुपोषित नभएको पाइएको थियो ।प्राय यहाका मानिसहरु कुनैपनि खालका गम्भीर बिमारीको सिकार नभएको पाइएको छ ।
यदी यहा कसैको मृत्यु भए त्यसलाई गाड्न ३ दिन लाग्ने गरेको छ । किनकी जमिन सम्म पुग्न ३ दिन कोइला बाले र राख्ने गरिन्छ । ३ दिन कोइला बाले पश्चात मात्र भेटिने गरेको छ । जमिन भेटिए पछि खाल्डो खनेर उक्त सवलाई पुर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया