Bisal Chautari Logo

मोबाइल चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

- २९ माघ २०७४, सोमबार १०:५७ मा प्रकाशित


One died by carrot while charging the mobile
विशाल चौतारी समाचार
बैतडी , २०७४ माघ २९ सोमबार । बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार बिहान आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको ज्यान गएको हो ।

प्रतिक्रिया