One year old child died from school bus accident
विशाल चौतारी समाचार
दाङ, २०७४ पुस २८ शुक्रबार । दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभएको छ ।
आज बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
View More
-
राई इज किङसंग प्रकृतीले गीत रेकर्ड गरिन् (भिडियो सहित) -
सडकमा रुमाल ओछ्याएर भिख माग्ने अशोक दर्जीको मुस्कान | ashok darji interview | song (भिडियो हेर्नुहोस्) -
सलिनलाई लिएर ‘यात्रा ब्लग’ निर्माण घोषणा -
साहित्यकार शिवकुमार प्रधानको निधन -
19th Ghalegaun Festival from May 6 -
द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने -
Bagmati Yatra begins after a gap of 40 years -
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु -
प्रदेश नामाङ्कनमा सुझाव संकलन -
बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ -
युवाका सवालमाथि सहभागीमूलक बहस -
जात्रामय बन्यो ललितपुर -
मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ -
बंगलादेश स्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको कार्यसमिति गठन -
पत्रकारिता सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न || पत्रकार आचारसंहितामा जोड