Bisal Chautari Logo

विम्स्टेक विदेश मन्त्रीस्तरीय बैठक काठमाडौंमा, साझ प्रधानमन्त्रीद्धारा उत्घाटन

- २६ श्रावण २०७४, बिहीबार १०:५७ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २६ बिहिबार । भारतीय विदेशमन्त्री सुष्मा स्वराज विम्स्टेक विदेश मन्त्रीस्तरीय बैठकमा भाग लिन काठमाडौं आज मध्याहृन काठमाडौं आइपुगेकी छिन् ।
Sushma-Swaraj-2स्वराजको अपराह्न ४ बजेर ३० मा प्रधानमन्त्री शेरबहादुर देउवासाग भेट गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन । स्वराजले पहिलो भेट सिधै प्रधानमन्त्रीसाग गर्न लागेकी हुन् ।
उनले संबिधान संसोधन र भारतले सिधै दुताबास मार्फत खर्च गर्ने सुबिधा कटौती गरेको बिषय कुरा गर्ने छिन।
बिमस्टेक बैठकको सााझ प्रधानमन्त्री शेरबहादर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । विमस्टेक बैठकमा व्यापार तथा लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया