Bisal Chautari Logo

प्रदेश नम्बर २ मा मतगणनाः कस्को कहाँ अग्रता यस्तो छ अहिलेसम्मको नतिजा (मतसहित)

- ३ आश्विन २०७४, मंगलवार ०६:३५ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ३ मंगलबार । प्रदेश नम्बर २ म सोमबार मतदान भएका १ सय ३६ स्थानीय तह मध्ये ७० ठाउँमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
अन्य स्थानीय तहमा पनि दलका प्रतिनिधी र आयोगका कर्मचारीबिच छलफल भैरहेकोले चाँडै नै मतगणना सुरु हुने आयोगले जनाएको छ ।प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ ।अहिलेसम्मको नतिजा यस्तो छ । 
सिरहा
माओवादी ( देवनाथ साह ) १५८
एमाले ( श्याम श्रेष्ठ) ८९
कांग्रेस (राजदेव साह) ८७
संघिय समाजवादी फोरम (कृष्णकुमार सिंह ) ५८
सिरहाको लहान नगरपालिका
संघीय समाजवादी फोरम (वैद्यनाथ साह) – ७०४
कांग्रेस (अच्मितलाल चौधरी) – ७२५
राप्रपा (लगनलाल चौधरी) – ६९१
एमाले (मुनी साह) – ६
भंगहा नगरपालिका, महोत्तरी
मओवादीः २३१
राजपाः २०६
कांगे्रसः १९९
एमालेः१००
संघीय फोरमः ६५
सर्लाहीको इश्वरपुर नगरपालिकाको
मेयर
नेकपा एमाले (मनोज देवकोटा) – २३९
माओवादी केन्द्र (जयप्रकाश चौधरी) – १९२
नेपाली कांग्रेस (प्रमोदकुमार बराल) – १५७
महोत्तरीको बर्दिवास नगरपालिका
नेपाली कांग्रेस ;६३१/४२९
माओवादी केन्द्र ;३४४/२९६
एमाले ;२७५/३७५
नरहा गाउँपालिका, सिरहा
रामशरण यादव, एमालेः २०१
कौशल मण्डल, कांग्रेसः १७२
रामसोगारथ यादव, फोरमः ५६
दुःखमोचन यादव, माओवादीः ८
रामनारायण यादव, राजपाः १
बाराको जितपुर सिमरा उपमहानगरपालिका
मेयर
एमाले (कृष्ण पौडेल) – १२३
कांग्रेस (कृष्णव्रत सिंह) –६८
माओवादी (राजन पौडेल) – ६५
महागढीमाई नगरपालिका, बारा
कांग्रेसः ६६०
माओवादीः १०५
एमालेः १२
सिरहाको नरहा गाउँपालिका
प्रमुख र उपप्रमुख
एमाले – २०१÷२७२
कांग्रेस – १७२÷१५४
फोरम – ५६÷२२
माओवादी – ८÷१
राजपा– १÷१
पर्चौता नगरपालिका, बारा
राजपाः ३९३÷३५६
एमालेः ३७२÷४०२
संघीय फोरमः ११७ ÷११८

प्रतिक्रिया