Bisal Chautari Logo

चलचित्र ‘उल्झन’को युके प्रिमियरमा रोमियन लिम्बुको बोल्ड अन्दाज (५ तस्बिर हेर्नुहोस्)

- ५ चैत्र २०७४, सोमबार ११:३९ मा प्रकाशित


romiyan limbu movie premiere red carpet
विशाल चौतारी समाचार
तस्बिरहरु : मिलन तमु गुरुङ
काठमाडौं, २०७४ चैत ५, सोमबार । चलचित्र ‘उल्झन’को युके प्रिमियर हिजो राती मार्च १८ गते युकेको एम्पायर हल अलडरसटमा सम्पन्न भएको थियो । सोही रेड कार्पेट प्रिमियरमा चलचित्र ‘नागबेली’ निमात्री तथा अभिनेत्री रोमियन लिम्बु बोल्ड एण्ड ब्युटिफुल अन्दाजमा देखिएकी थिइन् ।

रोमियन लिम्बुको बोल्ड अन्दाजमा ५ तस्बिर हेर्नुहोस् :-

Bisalchautari Tv

aanchal sharma – पलको गर्लफ्रेण्ड भन्दै ‘भाउजु’ भन्छन् | paul shah – interview

प्रतिक्रिया