Bisal Chautari Logo

दुई नम्बर प्रदेशको प्रारम्भिक मतपरिणाम, कहाँ कसले जिते ? (सुचीसहित)

- ५ आश्विन २०७४, बिहीबार १०:११ मा प्रकाशित


political news, Election 2 number states
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ५ बिहिबार । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा दुई नम्बर प्रदेशको प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएका छन् । १३६ मध्ये केहि स्थानीय तहको मतपरिणाम आउँदा कांग्रेस अगाडि देखिएको छ ।
कहाँ कसले जिते ?
कांग्रेसले जितेका स्थानीय तह
१ औरही गाउँपालिका, धनुषा
२ जनकनन्दिनी गाउँपालिका, धनुषा
४ बिष्णुपुर गाउँपालिका, सप्तरी
३ नवराजपुर गाउँपालिका, सिरहा
५ धनकौला गाउँपालिका, सर्लाही
६ करैयामाई गाउँपालिका, बारा
७ परोहा नगरपालिका, रौतहट
८ सप्तरी, बेल्हीचपेना गाउँपालिका, सप्तरी
एमालेले जितेका स्थानीय तह
१ सप्तकोशी नगरपालिका, सप्तरी
२ बटेश्वर गाउँपालिका, धनुषा
३ मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा
४ पटेर्वा सुगौली गाउँपालिका, पर्सा
माओवादीले जितेको स्थानीय तह
१ कर्जन्हा नगरपालिका, सिरहा
२ अर्नामा गाउँपालिका, सिरहा
३ ठोरी गाउँपालिका, पर्सा
४ औहरी गाउँपालिका, सिरहा

५मोलापुर गाँपालीका, रैतहट
संघीय फोरमले जितेका स्थानीय तह
१ विष्णुपुर गाउँपालिका, सिरहा
२ भगवानपुर गाउँपालिका, सिराह
राजपाले जितेका स्थानीय तह
१ हंशपुर नगरपालिका, धनुषा
२ कौडेना गाउँपालिका, सर्लाही
३ देवताल गाउँपालिका, बारा

४ डाकनेश्वरी नगरपालिका, सप्तरी
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१ इशानाथ नगरपालिका, रौतहट
२ बिष्णु गाउँपालिका, सर्लाही

प्रतिक्रिया