Bisal Chautari Logo

बर्षाले धोका दिएपछी सुदर्शनको यस्तो प्रेम पीडा (भिडियो सहित)

- २० चैत्र २०७२, शनिबार ११:१५ मा प्रकाशित


Pramod Kharel song Timi Dekhi Tadha
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत २० शनिबार । मोडल बर्षा सिवाकोटीले छाडेपछि एक मोडललाई खुबै पीडा भएको छ । ती मोडल हुन्, सुदर्शन चापागाई । सुदर्शनले बर्षाले छाडेपछि आफूबाट टाढा नहुन भन्दै आग्रह गरेका छन् । अनन्त तिमिल्सिनाले निर्देशन गरेको म्यूजिक भिडियोमा यस्तो कथा बुनिएको छ ।
Pramod Kharel song Timi Dekhi Tadhaप्रमोद खरेलको आवाजमा समावेश ‘तिमीदेखि टाढा’ बोलको गीतमा पदम रोक्यालको शब्द र संगीत छ । भिडियोमा बर्षा, सुदर्शन र पदम देखिएका छन् । रामकुमार केसीको छायांकन, अर्जुन पोख्रेलको सम्पादन रहेको यो भिडियोलाई आफूले दर्शकले रुचाउने शैलीमा बनाएको अनन्तको भनाई छ ।
चलचित्र प्राविधिक संघका पूर्व महासचिव समेत रहेका अनन्त अहिले म्यूजिक भिडियो निर्देशनमा व्यस्त हुन थालेको देखिन्छ । मोडल सुदर्शन पनि यो भिडियोले आफूलाई दर्शकमाझ चिनाउनेमा ढुक्क छन् ।

Timi Dekhi Tadha – Pramod Kharel ║ New Nepali Sentimental Song 2016

Song : Timi Dekhi Tadha
Singer: Pramod Kharel
Lyrics/Compose: Padam Rokayal
Audio: Vibes Creation
Artist – Sudarshan / Barsha / Padam
Cinematographer: Ram Kumar K.C.
Edit: @rjun Pokhrel
Direction: Ananta Timilsina

प्रतिक्रिया