Bisal Chautari Logo

सुत्केरी गराउन अस्पताल गएकी महिलाले डाक्टरसँगै गरिन सेक्स

- २५ आश्विन २०७४, बुधबार ०७:४३ मा प्रकाशित


pregnant women sex with the doctor
एजेन्सी
काठमाडौँ, २०७४ असोज २५ बुधवार । सत्केरी हुने समयमा गर्भवती महिलालाई धेरै पीडा हुन्छ । त्यो पीडा संसारका कुनै पनि मानिसमा हुँदैन् । त्यो पीडा कम गराउन महिलाहरू अस्पताल जाने गर्छन् ।
                                                                                                                               फाइल फोटो

तर, बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिलाले डाक्टरसँगै यौनसम्पर्क गर्दागर्दै समातिएकी छन् ।
ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाइ गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको अस्पताललले जनाएको छ ।
अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ । उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन ।
चेकजाँच गर्न गएका डाक्टरलाई महिलाले पेट दुख्यो भन्दै तानेर यौनसम्पर्क गर्न बाध्य पारेकी थिईन् । करिब १ घण्टा यौनसम्पर्क गरेका त्यो जोडीलाई सरसफाइ गर्ने पिउनले देखेकी थिईन् । अस्पतालले ति डाक्टरलाई कारवाही गरेको छ ।

 

प्रतिक्रिया