Bisal Chautari Logo

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ

- ३ फाल्गुन २०७४, बिहीबार ११:३७ मा प्रकाशित


Prime Minister Oli, the post of independence and the independence of the people
विशाल चौतारी समाचार ।
काठमाडौं , २०७४ फाल्गुन ३ बिहिबार । शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् ।

राष्ट्रपति विद्या भण्डारीसामू शीतल निवासमा आयोजित समारोहमा ओलीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया