Bisal Chautari Logo

राजेश र इन्दिराको ‘ए मेरो हजुर २’को ‘उकालीमा जाँदा जाँदै’ अर्को हिट नम्बर (भिडियो सहित)

- ६ भाद्र २०७४, मंगलवार १५:१२ मा प्रकाशित


Rajesh payal rai and indira joshi A Mero Hajur 2 Song Ukalima jada jadai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र ६ मंगलबार । पाश्र्व गायनका चर्चित जोडी गायक राजेश पायल राई  र गायिका इन्दिरा जोशीले गाएको ‘ठुली’ गीत सार्वाधिक चर्चित बनेको थियो । यो जोडीको ठुली पछि ‘उकालीमा जाँदा जाँदै’ बोलको गीत अर्को हिट नम्बर भएको छ । दर्शकहरुले यो गीतलाई पनि मनपराएका छन् ।
वर्ष ०७३को सार्वाधिक पर्खाइमा रहेको चलचित्र ‘ए मेरो हजुर २’को ‘उकालीमा जाँदा जाँदै’बोलको गीत केही दिन अगाडी काठमाडौमा एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा राजेशपायल र इन्दिराले रिलिज अगाडी नै गीत हिट भएको बताएका थिए ।
भदौ १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर २’को गीतमा बसन्त सापकोटाको संगीत तथा राजेश पायल राई र ईन्दिरा जोशीको स्वर छ । शब्द पनि संगीतकार सापकोटाकै छ । कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
यो गीतको भिडियोमा फिल्मका सबैजसो कलाकारह साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाा, सलोन बस्नेत लगायत फिचरिगं छन् । लोक पप फ्लेवरको यस गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण पक्षको छ ।
झरना थापाको डेव्यु निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर २’लाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । छायाँकन संजय लामाको छ ।

New Nepali Movie -2017/2074| UKALIMA JADA |A Mero Hajur 2| Ft.Samragyee R L Shah,Salin Man Baniya


Ukalima Jada Jadai …
Lyrics/Music: Basanta Sapkota
Vocal: Rajesh Payal Rai / Indira Joshi

Suhana Entertainment Presents
A Sunil Kumar Thapa Production
A film by Jharana Thapa
Cast : Samragyee R L Shah | Salon Bashnet | Amber Subedi | Suman Poudel | Ajashra Dhungana | Anubhav Regmi | Buddhi Tamang | Anurag Kuwar | Wilson Bikram Rai | Asin Crystal RI Rana
Introducing Salin Man Baniya
Line Producer: Bindu Thapa (Pokhara) Oliz Store (Kathmandu) Binod Gurung (Manang)
Story : Astrologer Harihar Adhikari
Screenplay / Dialogue : Samipya Timalsina / Astrologer Harihar Adhikari
Dialogue :Baburam Dahal
Cinematographer : Sanjay Lama
Editor : Banish Shah / Milan Shrestha
Drone Drone Operator: Dorje Sherpa
Music : Basanta Sapkota / Kalyan Singh
Action : Roshan Shrestha
Choreographer : Kabiraj Gahatraj / Renesha Bantawa Rai

प्रतिक्रिया