Bisal Chautari Logo

राजेश र प्रियंका विच आखिर खिचडी चाही के पाक्दैछ ? (भिडियो सहित)

- ५ जेष्ठ २०७३, बुधबार ०६:३६ मा प्रकाशित


Rajesh payal rai and Priyanka karki cheek to cheek (celebrity gossip)
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ५ बुधबार । नेपाली पाश्र्व गायन तथा सुगमगायनका बादशाह राजेश पायल राई र चर्चित अभिनेत्री प्रियंका कर्कीको सम्बन्धको कुरा गर्नुपर्दा चलचित्र ‘नाई नभन्नु ल–२ देखी नजिकको मित्रतामा रहेका छन् । त्यसपछि त संगै कार्यक्रममा देशदेखी विदेश सम्मसंगै हुने गरेका यी जोडी पछिल्लो समय विभिन्न सार्वजनिक समारोहमा पनि उनीहरु खुलेरै एक अर्काको प्रसंशा गर्छन् ।
Rajesh payal rai and Priyanka karki cheek to cheek  (celebrity gossip)सार्वजनिक समारोहमा खुलेर कुरा गर्नु स्वभाविकै हो । तर यी दुई जोडी जहा भेटेपनि गाला जोडीहाल्छन् । लाग्न सक्छ, त्यहा उनिहरु बाहेक कोही छैनन् । केही दिन अगाडी चलचित्र ‘के म तिम्रो होइन र’को विशेष शोमा यी दुई जोडीको गाला जोडेको तस्बिर बिशाल चौतारीले क्लिक गरेको छ ।
Rajesh payal rai and Priyanka karki cheek to cheek  (celebrity gossip) (3)त्यस्तै यी दुई जोडी फेसबुक, इन्सटाग्राममा पनि निकै अपडेट हुने गरेका छन् । तस्बिरहरु एक अर्काले गाला जोडेकै पोस्ट गर्ने गरेका छन् ।
प्रियंका र राजेश मिल्ने साथी त हुन् नै । सार्वजनिक कार्यक्रममा पनि माया दर्साइ हाल्छन् । आखिर खिचडी चाही के पाक्दैछ उनिहरु नै जानुन् ।

Rajesh payal rai and Priyanka karki cheek to cheek  (celebrity gossip) (4)

प्रतिक्रिया