Bisal Chautari Logo

राजेश पायल राई र रेखा थापाको चाँडै बिबाह हुने ?

- २० भाद्र २०७४, मंगलवार ०५:२३ मा प्रकाशित


rajesh payal rai and Rekha Thapa love
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २० मंगलबार । अहिलेका सार्वाधिक सफल गायक राजेश पायल राई र अर्की सार्वाधिक सफल अभिनेत्री रेखा थापा बिच बिबाह हुने निस्चित तयारी भइसकेको बिशेष स्रोतले बताएको छ । अभिनेत्री रेखाले लगाएको फेसबुक स्ट्याटस बाटै स्पस्ट हुन्छ, की उनले ५ दिनको अन्तरालमा २ वटा स्ट्याटस पोस्ट गर्दै राजेश पायलको प्यारी भएको लेखेकी छिन् । उता गायक राजेश पायलले पनि रेखाको प्रतिउत्तरमा ‘तिमी मेरी प्यारी नै हौ’ लेखेका छन् ।

राजेश पायल र रेखा बिचको आइ लव यु को पोस्टहरु गायक राजेश पायल राईले नेपाल आइडलमा दिएको प्रस्तुतीपछिको फेसबुक पोस्टहरु यस्तो रहेको छ :

Rekha Thapa : Omg …I love you Rajesh Payel rai ….You are Really king …..I love you fan of yours voice and performance 

Rajesh Payal Rai : मेरो मन मुटु भरी त तिमी नै छौ नि ….फेरी नसम्झनु मेरो मात्र प्यारि हौ तिमी ..३ करोड जनता को “राम प्यारी” हौ तिमी ..luv u muaaaaaah

Rekha Thapa : तिमीlलाई रोझे..मुटू झींकेर तिमिलाई सुम्पीदीए?My herooooo ….Feeling …..You stolen my ❤️ Heart ❤️ �It’s amazing song ,voice ???�Rekha thapa love you ….Rudrapriya being crazy ?❤️I love you Rajesh Payel rai ..Rai is king ? yours Rudrapriya ?

राजेश पायल र रेखा बिचको गसिप अनी बिबाहको समाचारहरु यो भन्दा पहिलापनि नआएको होइन । तर यी दुई जोडीले आफुहरु मिल्ने साथी भएको बताउदै आएका छन् ।
अभिनेत्री रेखा थापाको चलचित्र चलचित्र ‘रुद्रप्रिया’ कात्तिक ३ गतेबाट रिलिज हुदैछ, भने गायक राजेश पायलको ‘दर्शन नमस्ते–३’ को म्युजिक भिडियो रिलिजको तयारीमा रहेको छ ।

प्रतिक्रिया