Bisal Chautari Logo

मेनुका र राजश पायलको पूर्वेली लोक दोहोरी ‘मायाको ओखती’ चर्चामा (भिडियो हेर्नुहोस्)

- २० बैशाख २०७५, बिहीबार ०३:३३ मा प्रकाशित


Rajesh payal Rai & Menuka Rai song Mayako Okhati
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ बैशाख २०, बिहिबार । चर्चित गायिका मेनुका राइ र चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको पूर्वेली लोक दोहोरी गीत ‘मायाको ओखती’ केही दिन अगाडी सार्वजनिक भएको छ ।
विशेष गरेर पुर्वेली लोकभाकाको माध्यमबाट नेपाली साङगीतिक क्षेत्रमा चिनिएकी गायिका हुन, मेनुका । पुर्वको खोटाङमा जन्मेकी राइले दर्जनौ गीतहरुमा स्वर दिइ सकेकी छन । राइले गायका गीतहर दर्शक तथा श्रोताहरुमाझ त्यति नै लोकप्रिय बन्दै गएका छन ।
गीतमा मंगल राई ९ साइलाको शब्द संकलन रहेको छ भने प्रियजन राइले संगीत भरेका छन । गीतको म्युजिक भिडियोलाई प्रियजन राइले निर्देशन गरेका हुन । भिडियोमा समीर राइ र मनिता राइलाई फिचरिङ गरिएको छ । गीतको म्युजिक भिडियोले पूर्वको लोक सास्कृतिमा ज्वलन्त बनाएको छ । निकै आकर्षक तरिकाबाट बनाएको गीतको भिडियो सबैको रुचीको विषय बन्ने देखिन्छ ।

भिडियो हेर्नुहोस

Nepali Lok Dohori – Mayako Okhati
Singer – Rajeshpayal Rai & Menuka Rai
Lyrics – Mangal Rai Saila
Music – Priyajan Rai
Artists – Samir Rai & Manita Rai
Editor – Manish karki
Camera – Janak Raj Adhikari
Director – Priyajan Rai

प्रतिक्रिया