Bisal Chautari Logo

‘नागबेली’ निर्मात्री रोमियन लिम्बुले दोस्रो चलचित्र निर्माण गर्दै

- २५ फाल्गुन २०७४, शुक्रबार १६:४२ मा प्रकाशित


romiyan limbu movie producer
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन २५, शक्रबार । केही वर्ष अगाडी चलचित्र ‘नागबेली’बाट सिनेमा निर्माणमा आएकी अभिनेत्री तथा निर्मात्री रोमियन लिम्बुले दोस्रो चलचित्र चाडै निर्माण गर्ने भएकि छिन् ।
विगत १५ वर्ष देखी बेलायत भुमिलाई आफ्नो कर्मथलो बनाइ बसेकी रोमियनले निर्माण गर्न लागेको चलचित्रको कथा लेख्ने काम भइरहको छ । चेलीमाइती इन्टरनेशनल प्राइभेट लिमिटेड ब्यानरबाट बन्न लागेको चलचित्रमा निर्देशक, कलाकारहरुको छनौट हुन बाकि रहेको छ ।

रोमियन आफै कलाकार भएपनि यस चलचित्रमा भने आफुले अभिनय नगर्ने बताएकि छिन् । यही चलचित्रका लागी चाडै नेपाल आउन लागेको रोमियनले बताइन् ।

प्रतिक्रिया