Bisal Chautari Logo

सागर आलेको पहिलो गित ‘पल्ला घरकी कान्छी नानी’ सार्वजानीक (हेर्नुहोस भिडियो सहित)

- ११ मंसिर २०७४, सोमबार १०:५४ मा प्रकाशित


Sagar Ale Magar first songs ‘Palla gharki kanchhi’
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर ११ सोमवार । नेपाल आइडल टप ४ बाट आउड भएका सागर आले मगरको पहिलो गित ‘पल्ला घरकी कान्छी नानी’ सार्वजानीक भएको छ । नेपाल आइडलबाट बाहिरीए पछि देश बिदेशको कन्सर्टहरुमा व्यस्त रहेको सागरले लामो समयापछि आफ्नो पहिलो गित सार्वजानीक गरेको हो ।
उनले आफ्नो फ्यानहरुलाई लामो समया कुराएर र पल्ल घरकी कान्छी नानी आइतबार सार्वजानीक गरेको हो । मनोज थापा मगरको शब्द र संगीतमा रहेको उक्त गितमा सागर आले आफैले र मेरुनाले अभिनया गरेका छन् ।

                                                                                            भिडियो हेर्नुहोस  music/ lyrics: Manoj Thapa Magar
Arranger: Gopal Rasaily
mixing/ mastering: Do RE MI
ARTISTS: Sagar / Miruna
Camera: Hari Ghale Lama
Edit/ Dir.: Faraj Arpan
Colorist: Prabin Shrestha (MOKSHYA)
Band: Fusion Mantra
Dubbing/ Publicity Design: Surya Lama
Production Manager: Bablu

प्रतिक्रिया