Bisal Chautari Logo

विदेशी नागरिकले टुँडिखेलमा यस्तो फुर्तीले नाचे साकेला (फोटो तथा भिडियो सहित हेर्नुहोस्)

- २३ जेष्ठ २०७३, आईतवार ११:४४ मा प्रकाशित


Sakela 2073 dance Foreign citizens in Tundikhel
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ जेठ २३ आइतबार । किरात राई समुदायहरुको महान चाड साकेला उभौली पर्व हिजो शनिबार टुँडिखेल–काठमाडौमा भब्यताका साथ प्रकृति पुजक किराती समुदायले मनाएका छन् । तर हिजो किराती समुदायले मात्र साकेला नाचेनन् । हिजो टुँडिखेलको तस्बिरहरु कैद गरिरहदा विशाल चौतारी डटकमको क्यामेरामा एक विदेशी नागरिकले साकेला नाचेको भिडियो कैद भएको छ ।
Sakela 2073 dance Foreign citizens in Tundikhelनिकै फुर्तीका साथमा साकेला नाचिरहेका ती विदेशी नागरिकले लामो समयसम्म नाचिरहे । गोले घेरा लगाएर नाचिने सालेका नाचमा ती विदेशी नागरिकपनि गोलो घेरामा बाधिएर नाचिरहेका थिए । उनले साकेला नाच मात्र होइन, सिलिपनि सिक्न भ्याए ।
विदेशी नागरिकले साकेला नाचेको फोटो तथा भिडियो हेर्नुहोला :

Sakela 2073 dance Foreign citizens in Tundikhel (3)

Sakela 2073 dance Foreign citizens in Tundikhel (2)

Sakela 2073 dance Foreign citizens in Tundikhel (1)

Foreign citizens in Tundikhel Sakela dance || विदेशी नागरिकले टुँडिखेलमा यस्तो फुर्तीले साकेला नाचे 

प्रतिक्रिया