Bisal Chautari Logo

साकेला मय बन्यो टुँडिखेल ||१४ तस्बिरमा उभौली फोटोफिचर हेर्नुहोस् (भिडियो समाचारसहित)

- २२ जेष्ठ २०७३, शनिबार १८:४१ मा प्रकाशित


sakela ubhauli kirat rai festival in Tundikhel kathmandu
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ जेठ २२ शनिबार । किरात राई समुदायहरुको महान चाड साकेला उभौली पर्व आज शनिबार टुँडिखेल–काठमाडौमा भब्यताका साथ प्रकृति पुजक किराती समुदायले मनाएका छन् । वैशाख पूर्णिमादेखि सुरु भएको उभौली पर्वको आज शनिबार समापन गरिएको छ ।
sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (9)टुँडिखेल मय बनेको साकेला करिव ६–७ घण्टा लगातार चलेको थियो । जहा बालबालिकादेखी युवा पुस्ता र बुढा–बुढीको समेत उपस्थित रहेको थियो । जेठ महिनाको चर्को गर्मीमा पनि उपथित सबैजना साकेला नाच्नमा ब्यास्त रहेका थिए । किरात राई यायोक्खाका उपाध्यक्ष दिवस राईले उक्त नाचको उद्घाटन गर्दै प्रथम किराती राजा यलम्बरदेखि ३२ पुस्तासम्म काठमाडौमा शासन गरेका किरात वंशको अहिले ऐतिहासिक परम्परा हराउदै गएको बताए ।

पछिल्ला वर्षहरुमा साकेला पर्व किरातीहरुले मात्र नभएर अन्य जातजातीहरु समेत सहभागी भएर नाच्ने गरेको देख्न सकिन्छ ।
sakela ubhauli kirat rai festival in Tundikhel kathmanduगर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो–उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ । किरात समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्छ ।

tayahangma rai sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (2)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (12)

tayahangma rai sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (1)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (4)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (5)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (3)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (2)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (1)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (6)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (7)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (8)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (10)

sakela ubhauli kirat rai festival in Tundikhel kathmandu (11)

प्रतिक्रिया