Bisal Chautari Logo

गायक समिरको अष्ट्रेलियामा ‘द नेक्स्ट गु्रप’सँग ‘मादल घिन घिन बजेपछि’ (भिडियोसहित)

- २३ भाद्र २०७४, शुक्रबार १०:०७ मा प्रकाशित


SAMIR ACHARYA song GHIN GHIN BAJYO ft THE NEXT
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २३ शुक्रबार । १ वर्ष अगाडि मात्र ‘दुनियाा बेग्लै छ’ बोलको गीतले नेपाली बजार र नेपाली बस्ने विदेसी बजारमा निकै राम्रो चर्चा पाएको थियो । त्यसपछि देउडा गीत ‘चट्ट सलाम छ’ मन–मनमा बस्न सफल भएको थियो । अघिल्ला गीतको चर्चा सेलाउन नपाउादै अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले फेरि अर्को गीत ‘घिन घिन वज्यो मादलु’ सार्वजनीक गरेका छन् ।

यो गीतको भिडियोमा अष्ट्रेलियामा रहेर पनि विश्वमाझ रहेका नेपालीहरुको मनमा बस्न सफल ‘डान्स ग्रुप द नेक्सट’ले नृत्य गरेका छन् । आफ्नो बुवाको एल्बममा रहेको पुरानो टप्पा गीतलाई नयाा फ्लेवरका साथ समिरले यो गीत बजारमा ल्याएका छन् । यसका शब्द तथा संकलन चिन्तामणी शर्माको रहेको छ । गायम समिर आचार्य आफ्ना अहिलेसम्मकै गीतमा यो गीत विशेष रहेको बताउाछन् । प्रदिप लामाको कोरियोग्राफी रहेको यो गीतमा अभियान थापाको छायांकन तथा सम्पादन छ । यो गीतको भिडियोमा प्रदिप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मिया लगायतले नृत्य गरेका छन् ।

THE NEXT II SAMIR ACHARYA II GHIN GHIN BAJYO II OFFICIAL MUSIC VIDEO


“GHIN GHIN BAJYO”
Directed By : Pradeep Lama
Concept/Script: Pradeep/ Amit
Produced By: Bishnu Nepal
Singer : Samir Acharya
Model: Sarita Uprety
Songwriter: Chintamani Sharma
Mixing/Mastering: Prakash KC (DREAMS STUDIO)
Director of Choreography : Pradeep Lama
Assitant Choreography: Prabha Dawadi
Director of Photography/Edit: Abhiyan Thapa
Camera Assistant: Nitesh Chhetry
Production Assistant: Suman Timilsina
MUA: Indu Pokhrel

प्रतिक्रिया