Bisal Chautari Logo

‘फान अवार्ड’मा साम्राज्ञीको पहिरण हेर्नुहोस् : फेशन विक (भिडियो तथा फोटोसहित)

- २० असार २०७३, सोमबार १४:०७ मा प्रकाशित


samragyee rajya laxmi shah Hot and sexy dress in faan award
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ २० सोमबार । ‘फान अवार्ड’मा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको पहिरणले धेरैको ध्यान खिचेको थियो । रातो रंगको वन पिसमा पुगेकी साम्राज्ञी आकर्षक देखिएकी थिइन् ।
samragyee rajya laxmi shah Hot and sexy dress in faan awardचलचित्र ड्रिम्सबाट डेब्यु गरेकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह एउटै चलचित्रबाट अत्याधिक चर्चा बटुल्न सफल अभिनेत्री हुन् । केही दिन अगाडी कलाकार संघले आयोजना गरेको ‘फान अवार्ड’मा अभिनेत्री साम्राज्ञीले उत्कृष्ट नव–अभिनेत्रीको अवार्डपनि जितिन् । पहिलो पटक अवार्ड पाउदा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आखाबाट आाशु झर्‍यो । आमासगै स्टेजमा पुगेकी उनले सबैलाई धन्यवाद दिइन् । आफूलाई सधै साथ दिएकोमा आफ्नी आमालाई विशेष धन्यवाद दिइन् ।

samragyee rajya laxmi shah Hot and sexy dress in faan award (7)पहिलो चलचित्र खेलेपछि डिमाण्डेड बनेकी यी अभिनेत्रीले अब ‘ए मेरो हजुर २’मा काम गदैछिन् । अभिनेत्री साम्राज्ञीको पहिरण यो साताको लागी विशाल चौतारीको फेशन विकमा परेको छ ।

हेरौ अवार्ड समारोहमा अभिनेत्री साम्राज्ञीको विशाल चौतारी डटकमले कैद गरेका केही तस्बिरहरु :

samragyee rajya laxmi shah Hot and sexy dress in faan award (2)

samragyee rajya laxmi shah Hot and sexy dress in faan award-1

 

samragyee rajya laxmi shah Hot and sexy dress in faan award (5)

samragyee rajya laxmi shah Hot and sexy dress in faan award (1)

samragyee rajya laxmi shah Hot and sexy dress in faan award (6)

samragyee rajya laxmi shah Hot and sexy dress in faan award-2

प्रतिक्रिया