Bisal Chautari Logo

माटोले पुरिएर सासूबुहारीको मृत्यु

- ७ फाल्गुन २०७४, सोमबार ०९:०६ मा प्रकाशित


Soothing death of the mother-in-law of mother-in-law
विशाल चौतारी समाचार
संखुवासभा २०७४ फाल्गुन ७ गते सोमबार । संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ ।

फाइल फोटो

करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु भएको हो । मृतकको लास चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ ।

प्रतिक्रिया