Bisal Chautari Logo

सिर्जना सुब्बा अभिनित चलचित्र ‘डाइङ क्यान्डल’ माघ २८ गते रिलिज (ट्रेलर सहित)

- २१ माघ २०७३, शुक्रबार ०७:२६ मा प्रकाशित


Srijana Subba movie DYING CANDLE ft Lakpa Singi Tamang, Arpan Thapa and Saugat Malla
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ २१ शुक्रबार । रंगमञ्चमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन्, सिर्जना सुब्बा । उनै कलाकार सिर्जनाद्धरा अभिनित चलचित्र ‘डाइङ क्यान्डल’ माघ २८ गते रिलिज हुदैछ ।
Srijana Subba movie DYING CANDLE ft Lakpa Singi Tamang, Arpan Thapa and Saugat Malla‘डाइङ क्यान्डल’ चलचित्र नेपाली मौलिक कथामा निर्माण भएको निर्देशक नरेश केसीले बताएका छन् । दिदी भाइको आत्मीय सम्बन्ध नै चलचित्रको मुख्य कथा हो । निर्देशक केसीले भने, ‘अहिले चलिरहेका चलचित्रभन्दा केही फरक तरिकाले कथा भन्ने प्रयास गरेको छु ।’ भाइको हेरचाहमा दिदीले गर्ने योगदान फिल्मको ‘लगलाइन’ हो ।

DYING CANDLE movie ft Srijana Subba, Lakpa Singi Tamang, Arpan Thapa and Saugat Malla

सोसल ड्रामा जनराको यो चलचित्रले एक महिला पात्र भित्रको मूल्य र संवेदनालाई खोतल्ने प्रयत्न गरेको उनको भनाइ छ । मुख्य चरित्रमा सिर्जनाको साथमा लाक्पा सिङ्गे तामाङ छन् । सौगात मल्ल र अर्पण थापाले चलचित्रमा अभिनय गरेका छन् ।
उत्तम केसी, रविन आचार्य र केसी निर्मित चलचित्रमा डेल सम्नरको संगीत छ, भने सन्दीप अधिकारीले सम्पादन गरेका छन् ।

New Nepali Movie DYING CANDLE First Trailer 2017 | Srijana Subba, Lakpa Singi Tamang, Saugat Malla

New Nepali Movie DYING CANDLE
Writer/Director : Naresh Kumar KC
Cast : Srijana Subba, Lakpa Singi Tamang, Saugat Malla, Arpan Thapa, Bidhya Karki
Producers : Rabin Acharya, Bimal Subedi, Uttam K.C
Executive Producer : James Kwon Lee, Namraj Sharma (Acharya)
Associate Producer : Nirmal Gyanwali
Production Manager : Uttam K.C
Director of Photography : Rabin Acharya, Dipankar Sikder
Casting Director : Bimal Subedi
Art : Krishna Rai
Make-up : Saroj Budhathoki
Hair : Muna Nepali
Costume : Bodh Raj Poudel
Editor : Bhupendra Adhikari
Production Sound : Laxman Khatiwoda
Still : Aman Shrestha
Music : Roshan Raj Thapa (Aadha-Sur)
Lyrics : Bibek Ojha
Background Score : Shyam Nepali, Dale Sumner
Post Production : Kindle Cine Studio (Red)

प्रतिक्रिया