Bisal Chautari Logo

सुरजको ‘मन पर्‍यो’ सार्वजनिक (भिडियो सहित)

- २९ असार २०७४, बिहीबार ११:३२ मा प्रकाशित


Suraj Paudel song Man Paryo
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ २९ बिहिबार । सुरज पौडेलको नाम पत्रकारितामा भन्दा बढी अहिले गायनमा आइरहेको छ । यही क्रममा केही हप्ताअघि मात्र ठुम्काले बोलको गीत बजारमा ल्याएका सुरज पौडेलले नयाा गीत बजारमा ल्याएका छन् । शब्द समेत सुरजकै रहेको उक्त गीतमा भिसन राईले संगीत भरेका छन् ।
Suraj Paudel song Man Paryoमन पर्‍यो.. बोलको गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका छन् भने म्यान्डी र रञ्जुले अभिनय गरेका छन् । चितवनमा छायांकन गरिएको उक्त भिडियालाई रवि कोइरालाले छायांकन गरेका हुन् । गीतमा रविन्ऽ खड्काको सम्पादन रहेको छ ।

Man Paryo – Suraj Paudel | New Nepali Lok Pop Song 2017

Vocal/Lyrics: Suraj Paudel
Music: Bhisan Rai
Arranger: Tanka Budhathoki
Album: Maan Ko Khushi
Actors: mandy Babu, Ranju Sharma
Choreographer: Jagatram Chandra Regmi
Camera: Ravi Koirala
Editor: Rabindra Khadka
Direction: Kumar Acharya

प्रतिक्रिया