Bisal Chautari Logo

सुष्मालाई मध्यरातमा एक रातको १ लाख रुपैयाँ दिन्छु ‘प्लिज’ भनेपछि …….

- ८ फाल्गुन २०७४, मंगलवार ०९:४० मा प्रकाशित


Sushma karki
विशाल चौतारी समाचार
पोखरा , २०७४ फाल्गुन ८ गते मंगलबार । सेक्स प्राकृतिक आवश्यकता हो । जसको बारेमा हाम्रो समाजमा खुलेर कुरा गरिँदैन । सेक्स काम भन्दा बढी कुराको बिषय बन्ने गरेको छ । त्यसैले यसको बारेमा अझ बढी उत्सुकताका साथ लुकेर यसको अध्ययन गरिको पाइन्छ ।

फाइल फोटो

केही समययता नेपाली चलचित्रकी हट नायिकाको सूचीमा परेकी सुष्माका जति पनि समाचार बने, संयोगवश ती सबै यौनकै वरिपरि रहेका छन्। उनी आफ्ना बारेमा कमेन्ट गर्न चाहादैनन् र त्यो त अरूले गर्ने हो भन्छिन्।
आजकल अलि पहिला भन्दा फरक हुदै गएको र उनको कला प्यासन भएकोले दर्शकहरूले जुन रूपमा हेर्न चाहान्छन् त्यो उनले दिइरहेको छ। उनी सारै खुलेको बाहिर जति सार्‍हो हल्ला छ, त्यति सार्‍हो चाहिँ होइनन्। त्योत कहिले पत्रकारहरूले चलाइदिन्छन्, कहिले उनी आफैंले चलाएको बताउछिन्।
कहिले अधर चुम्बन, कहिले बेडसिन कहिले निर्देशकसँगको खटपटजस्ता विवाद आइरहेका पनि हुँदै नभएको कुरा त आउने होइनन्। कहिलेकाहीँ थोरै बढाइचढाइ हुन्छ उनले स्वीकारिन । सुष्मा भन्छिन्स ,”सबै हिरोइन पैसा लिएर सेक्स गर्छन्, सबैको कसै न कसैसँग सेक्स भिडियो बनेको छ भनेर सोच्ने दर्शकहरू धेरै रहेछन्। यस्ता कुरा मनमा राख्ने मान्छेको कमेन्ट सुन्दाचाहिँ शुद्ध कलाकार भएर बाँच्न गाह्रो छ भन्ने लाग्छ।”
सुष्मालाई मध्यरातमा एक रातको १ लाख रुपैयाँ दिन्छु, प्लिज’ भन्दा उनको होस उडेको र सबै फ्यान नै हो पर्दा वा पत्रिकाका पानामा देखिने बोल्ड क्यारेक्टर यथार्थमा त्यस्ता हुँदैनन् भन्ने कुरा उनीहरूले नबुझेको भन्दै सामान्य रुपमै लिएको बताइन ।

प्रतिक्रिया