Bisal Chautari Logo

सागर आले मगरको सालैजो बोलको गीत सार्वजानिक (भिडियो सहित )

- २८ मंसिर २०७४, बिहीबार ०८:५९ मा प्रकाशित


Sagar Alle Magar’s song is public
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २८ विहिवार । नेपाल आइडलको चर्चा अहिले सेलाएपनि सो प्रतियोगिताबाटै सबैभन्दा बढी अहिले सम्म चर्चामा रहन सफल सागर आले मगरको पहिलो सालैजो गीत असारे महिना’ गीत सार्वजानिक भएको छ ।
सागर आले मगर र ऐलिना गुरुङको स्वारमा रहेको छ । शब्द शंकर बिरहि गुरुङ, संगित राजु गुरुङको रहेको छ । प्रकाश भट्टराइले निर्देशन गरेको छ भने राजु गुरुङ र आरुशी मगरले अभिनया गरेका छन् । यसअघी सागर आलेको दुइवटा नयाँ गीत सार्वजानिक गरिसेका छन् ।

 भिडियो हेर्नुहोस

प्रतिक्रिया