Bisal Chautari Logo

दयाह्याङको ‘कान्छी’ स्वेतको ट्रेलर सार्वजानीक (भिडियो सहित )

- ९ माघ २०७४, मंगलवार १२:२० मा प्रकाशित


The trailer of the nearest slide of Diyang is public
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ०९ मंगलबार । दयाह्याङ राई तथा स्वेता खड्का अभिनित चलचित्र कान्छी को ट्रेलर तथा पोस्टर सार्वजानीक भएको छ ।
आकाश अधिकारीको निर्देशन रहेको फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ को आज ‘मंगलबार ‘सार्वजनिक गरिएको हो ।
३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् ।

  भिडियो

प्रतिक्रिया