Bisal Chautari Logo

पत्याउन नै गाह्रो हुने गरी खिचिएको १२ तस्विर, जुन निकै अचम्म लाग्दा छन्

- २३ पुष २०७४, आईतवार ०९:२८ मा प्रकाशित


The world’s most interesting photo
एजेन्सी
काठमाडौँ ,२०७४ पुस २३ आइतबार । सामाजिक सन्जालमा बिभिन्न तस्बिरहरु पोष्ट भइरहेको पाईन्छ । जसमा कुनै हुन्छन् भयनक त कुनेै आस्चार्य तर यहाँ यस्तो तस्विर हेर्न सक्नु हुन्छ ।समय र एंगल मिलेका तस्बिर उत्कृष्ट हुन्छन् । परफेक्ट टाइमिङ र सही एंगलले तस्बिरलाई निकै राम्रो र रोचक बनाउँछन् ।
केही तस्बिर योजना बनाएर खिचिन्छन् भने तर कुनै नसोचिएका हुन्छन् । यसलाई फोटोसप गरेर मिलाइएका जस्ता देखिन्छन् तर यसलाई ध्यान दिएर हेर्ने हो भने यी तस्बिर वास्तविक हुन् भन्ने कुरामा कसैको दुई मत नहोला ।

हेरौं रोचक तस्बिरहरुः

प्रतिक्रिया