Bisal Chautari Logo

ट्रिप्परले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

- ७ माघ २०७४, आईतवार १२:३९ मा प्रकाशित


Tripper’s death of a motorcycle accident driver
विशाल चौतारी समाचार
काभ्रे , २०७४ माघ ०७ आइतबार । काभ्रेको नवबुद्ध नगरपालिकामा ट्रिप्परले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भकुन्डेबेसीबाट बनेपा आउँदै गरेको ना७ख ७११६ नम्बरको ट्रिप्परले नवबुद्ध नगरपालिका अन्तर्गत विपी राजमार्गमा बा६५प ८१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक प्रकाश लामाको मृत्यु भएको हो ।

प्रतिक्रिया