Bisal Chautari Logo

श्रीमान् विदेशमा भएको बेला, पेटमा छोराको गर्भ, कारण यस्तो छ

- २० मंसिर २०७४, बुधबार ०९:४४ मा प्रकाशित


When the husband is abroad, the womb in the stomach
विशाल चौतारी समाचार
स्याङजा, २०७४ मंसिर २० बुधवार । प्रहरी नियन्त्रणमा रहेकी महिलाले आफ्नो पेटमा रहेको गर्भ आफ्नै छोराको हो भनेर बयान दिएकी छिन् । पत्याउनै गाह्रो हुने यो घटनाको स्याङजा खिलुङ देउराली गाविसा वडा नं ५ को हो ।
                                                                                                                         फाइल फोटो

ससुरा दिल बहादुर गोदारले आफ्नै बुहारी शितली नाम गरेकी पूर्ण कुमारी गोदारलाई गर्भ बोकाएको बयानका आधारमा ससुरा बुहारीलाई वडा कार्यलया प्रहरी वालीङले थप अनुसान्धनका लागि नियन्त्रणमा लिएको थियो । महिलाले शुत्रवार राति एकाएक बयान फेर्दै पेटमा आफ्नै छोराको गर्भ रहेको भनेपछि राति नै शितलीको १४ वर्षीय छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले ससुरालाई छाडेपछि स्थानियाले शनिवार दिनभरि वडा प्रहरी कार्यलया वालीङ घेरेका थिए । ससुराले बुहारीलाई पेट बोकाएको तर प्रहरीले रातारात बयान फेर्न लगाएको भन्दै स्थानीय विरोधमा उत्रेका हुन । पछि ससुरालाई नियन्त्रणमा लिने र बालकलाई छाडी दिने साहमति भएको थियो । सरकारी वकिल कार्यलयाले प्रहरीले यो घटना हेर्न नमिल्ने जनाईदिए पछि दुवै पक्ष अदालात जने गरी ससुरा र छोरालाई प्रहरीले छाडी दिएको छ ।
प्रहरी चैकीमा रहेको शितलीले आरोप ससुरालाई लगाएका थिए । ससुराले आरोप स्वकार गर्दै भनेका थिए ‘अब म नयाँ दुलाहा हुने भए ।’ तर तेहि दिन बोली फेरेको र छोरालाई लगाएको भन्दै प्रहरीले जनकारी दिए ।
आइतावर महिला अधिकारीहरूले शितलीलाई सोध्दा आफू सुरक्षित हुने भए सत्या बाताउने जनाएकी थिइन । उपस्थित सबैले सुरक्षित हुने बताए पछि शितलीले भनिन् ‘गर्भ ससुराकै हो । यसमा ढुक्क हुनुहोस ।’ छोरालाई किन यस्तो ठुलो आरोप लगाको भनेर महिला अधिकारीहरूले सोध्दा शितली बोल्नै सकिनन् । घोप्टो मुन्टो लगाएर रोईन मात्र । स्थानीया वासीले ससुरालाई आरोप लगाए ससुराको आफन्ताहरुले छोरालाई बाँकी नराख्ने भन्दै धम्काएपछि छोरालाई आरोप लगाको दाबी गरेका छन् । अर्को तर्फ प्रहरीले कुटपीट गरेपछि डराएर बालकले पनि आरोप स्वकार गरेको बताए । शितलीको श्रीमान् दुई वर्षदेखि विदेशमा छन् । विदेशमा रहेको बुबालाई समेत बालकले आमाको पेटमा रहेरको गर्भ मेरै हो भनेका थिए । ससुराका आफन्तहरुले बालकलाई कुटपिट गरी यातना दिएपछि बालकले भन्न बाध्या भएको स्थानीयहरुले बताए ।

प्रतिक्रिया